बैंकहरुले दुई महिनामा कमाए साढे १६ अर्ब नाफा
काठमाडौं, बैंकहरुले दुई महिनामा कमाए साढे १६ अर्ब, बिग मर्जर गरेका यी बैंकमा देखियो प्रतिष्पर्धा बैंकहरुले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा साढे १६ अर्ब रुपैयाँ नाफा कमाएका छन्।नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको भदौ महिनासम्मको विवरणमा २० बैंक...