ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड क्लाइमेट फन्डको अमेरिकी डलर ऋण लिँदै
काठमाडौं,ग्लोबल आइएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड (जिसिपिएफ), लक्जम्बर्गबाट ३ अर्ब ३० करोड रुपैयाँ २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ। दुई पक्षबीच यससम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भएको हो। उक्त ऋणले बैंकको कर्जा प...