स्वास्थ्य बिमा कम्तीमा ५ लाख पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले हाल एक लाख रुपैयाँ मात्र...