सामाजिक सुरक्षा प्रतिवेदन २०२४–२६ को एसिया–प्रशान्त क्षेत्रीय प्रतिवेदन जारी
काठमाडौँ । अन्तराष्ट्रिय श्रम संगठन आइएलओले विश्वव्यापी सामाजिक सुरक्षा प्रतिवेदन २०२४–२६ को एसिया–प्रशान्त क्षेत्रीय प्रतिवेदन जारी गरेको छ । जारी प्रतिवेदनमा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न नेपाल दक्षिण एसियाको तुलनामा निकै सुस्त गति...