बजार अनुगमनमा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरूलाई तत्काल कारबाही हुने
काठमाडौँ । बजार अनुगमनका क्रममा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरूलाई कारबाही हुने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले असहयोग गरेका थिए । उद्योग, व...