मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु
काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल सुरू भएको छ । दशैंको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो । निधारमा रातो टीका लगाएका सर्वस...