सङ्घीय संसद्को दुई संयुक्त समितिको सभापति चयन आज
काठमाडौँ । सङ्घीय संसद्को दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ । सङ्घीय संसद् सचिवालयले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिको निर्वाचन आज हुने भएको हो । निर्वाच...