पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेल-मट्टितेलको ३ रुपैयाँले बढ्यो
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगम सञ्चालन समितिको सोमबारको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । जसअनुसार अब पेट्रोलम...