सुन र चाँदी दुबैको मूल्य बढ्यो
काठमाडौं । सुन र चाँदी दुबैको मूल्य बढ्यो । बिहीबार सुन प्रतितोला एक हजार ६०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। यस्तै २२ क्यारेट...