बाढीमा फसेका मध्ये एक जना बेपत्ता, दुई जनाको उद्धार
दाङ । दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् । दुई जनाको उद्धार गरिएको छ । लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपु...