वैदेशिक रोजगार विभागद्धारा फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग
काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो । विभागले पठाएको मुलुक, रोज...