काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत कार्की विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । करार सेवामा कार्यरत अधिकृत कार्कीले गैर कानुनी स...