मन्त्री डिपी अर्यालको अर्बाै सम्पत्ती, १३ ठाउँमा जग्गा–जमिन, ४ वटा कम्पनी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल (डोलप्रसाद)ले सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । उनको १३ ठाउँमा जग्गा–जमिन रहेको सम्पत्ती विवरणमा खुलेको छ। १५० तोलाभन्दा बढी सुन रहेको र २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात रहेको...