एनसेल प्रकरणमा अर्बौं घोटाला भएको छः महामन्त्री गगन थापा
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एनसेलको बिक्री प्रकरणमा प्रथम दृष्टिमै अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिने बताएका छन् । उनले सो प्रकरणमा कानुनको उल्लंघन भएको वा नभएकोबारे सरकारले गहिरो छानबिन गर्नुपर्ने बताए । ओखलढुंगामा मंगलबार क...