आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार (आज) बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले आज काठमाडौँका विभिन्न स्थानम...