काठमाडौँ महानगरपालिकाको निर्णयमा सर्वाेच्चको अंकुश,निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने
काठमाडौं । सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार...