कफीको २० प्रतिशत कफी मात्र निर्यात
काठमाडौं । नेपालमा उत्पादन भएको कफीको २० प्रतिशत कफी मात्र निर्यात भएको छ । आर्थिक वर्ष २०७९-८० मा नेपालभर ३९४.४ मेट्रिक टन ग्रिन विन कफी उत्पादन भएका छन् त्यसमध्ये २० प्रतिशत कफी विदेश निर्यात भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार आव २०७८-७९ मा १२...