व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुग्यो,आर्थिक तरलता बढ्दो
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको...