नेप्से मंगलबार १४ अंकले घट्यो
काठमाडौं । सोमबार झिनो अंकले सकारात्मक बनेको नेप्सेको सुधार मंगलबारसम्म टिकेन । मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४।२९ अंकले घटेर १ हजार ८ सय ६४।४० अंकमा ओर्लेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.७६ प्रतिशतले कम ह...