इजरायल घटनाः नेपालीलाई हवाई चार्टरगरि स्वदेश ल्याइने, मृत्युभएका विद्यार्थीका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ती १० लाख दिने
काठमाडौं । सरकारले इजरायल घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न आह्वान गरेको छ । आज बसेको म...