विस्तारित कर्जाको तेस्रो किस्ता दिन आईएमएफ सहमत
काठमाडौं । विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको तेस्रो किस्ता दिन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सहमत भएको छ । हाल नेपालमा रहेको आईएमएफको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत विभिन्न उच...