प्रधानमन्त्री दाहाल र एमसीसीकी सिइओ एलिस अलब्राइटबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत सिइओ एलिस अलब्राइट बीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवा...