अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जना कलंकी क्षेत्रबाट नियन्त्रणमा, जरिवाना तिराइयो
काठमाडौं । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई आज कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको छ । विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त...