नेपाल कुरियर सेवा संघको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी चयन
काठमाडौं । नेपाल कुरियर सेवा संघको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी (दीपेश) चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न २९ औं वार्षिक साधारणसभामा भएको कार्यकारिणी समिति निर्वाचनबाट सुवेदी अध्यक्षमा चयन भएका हुन् । सुवेदीको अध्यक्षतामा २३ सदस्यीय कार्य समि...