प्रतिपक्ष एमाले अबरोधकाबीच आठ पटक अबरुद्ध संसद बैठक आजपनि बस्दै[सूची सहित]
काठमाडौं । आठ पटक अबरुद्ध भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण गत साउन १० गते यताका सबै बैठक स्थगित हुदैँ आएका छन् । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । क्विन्टल सुन तस्करी प्र...