तरकारीको मूल्यसूची सार्वजनिक
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेँडा १००, टनेल गोलभेँडा सानो ५५, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी...