प्रतिजैविक औषधीमा रातो धर्का राख्न सरकारको निर्देशन
काठमाडौं, भदौ १५। औषधी व्यवस्था विभागले प्रतिजैविक औषधीमा अनिवार्य रूपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयात कर्तालाईपनि निर्देशन दिएको छ । औषधी सल्लाहकार समितिको ५५ औँ बैठकबाट विभागलाई सो व्यवस्था लागु गर्न सिफारि...