काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध हुन्छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई वितरण गरिएको खानेपानीको शुद्धताका विषयमा ध्यानाकर्षण जनाएका छन् । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँगको छलफलमा उनले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वा...