बचतकर्ताको सबैभन्दा धेरै रकम ठगी गर्नेमा शिव शिखर बहुउद्देश्यीय सहकारी
काठमाडौं। नेपालमा बचतकर्ताको सबैभन्दा धेरै रकम ठगी गर्नेमा शिव शिखर बहुउद्देश्यीय सहकारी अग्र स्थानमा देखिएको छ । उक्त सहकारीले सर्व साधारण वचत कर्ताको झण्डै ११ अर्ब रुपैयाँ बचत हिना मिना गरेको छ, जुन अन्य सहकारीले गरेको ठगी भन्दा ठुलो हो । ३५ जिल्ला...