पशुपति बचत तथा ऋण सहकारीको अध्यक्ष लगायतलाई पक्राउ गर्न सिआईबीलाई पत्राचार
काठमाडौं । सहकारी विभागले ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेको छ । स्रोतका अनुसार विभागले शुक्रबार सहकारीका अध्यक्ष लामालग...