विद्युतीय तार भूमिगत गर्ने काम साढे ५ महिनादेखि ठप्प
काठमाडौं । ०७९ साउनसम्म काम सक्ने लक्ष्य लिँदै नेपाल विद्युत् प्राधिकरणले ०७६ फागुनबाट काठमाडौं उपत्यकाका विद्युत् तार लाइन भूमिगत गर्ने काम सुरु गर्यो । तर ०८० असारदेखि विद्युतीय तार भूमिगत गर्ने काम ठप्प छ । गत आर्थिक वर्षसम्म ३ अर्ब ७१ करोड ५...