करेन्टले ट्रेडमार्क चोरेको वाइवाइको आरोप, यशोदामाथि मुद्दा
काठमाडौं । वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क चोरेको आरोप लगाएको छ । सिजी कम्पनीले यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन गरेको भन्दै तत्काल यशोदा फुड्सलाई कारवाह...