थ्री स्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं,१९ असार । थ्री स्टार हाइड्रोपावरको आईपीओ मङ्गलवार बाँडफाँट भएको छ । यसमा गोला प्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्ताहरूले सेयर पाएका छन् । उनीहरूमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओमा क...