एप्पलको शेयर रेकर्ड दिनप्रतिदिन बढ्दै, पुग्यो १९० डलर
काठमाडौं । अमेरिकाको बहुराष्ट्रिय टेक कम्पनी एप्पलको शेयर रेकर्डस्तर दिनप्रतिदिन माथि उक्लिँदै छ । बुधबार २८ जुनमा एप्पलको शेयर १.१९ डलर अथवा ०.६३ प्रतिशतले बढेर १८९.२५ डलरमा पुगेको तथ्याङ्कले जनाएको छ । रिफाइनिटिभ डाटाका अनुसार, एप्पल कम्पनीको शेयर...