शनिवार करिब ९ घण्टा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने[सुचना सहित]
काठमाडौं । साउन ६ गते अर्थात शनिवार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू—स्युचाटार ६६ केभी लाइन १३२ केभ...