नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिडका कारण १६ अर्ब गुमायो
काठमाडौं, भदौ १५। चालू आर्थिक वर्षको बजेट निर्माण गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिडका कारण १६ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गुमाएको बताएको छ । हरेक वर्ष १० प्रतिशतले आम्दानी वृद्धि गरिरहेको प्राधिकरण आर्थिक वर्षले २०७६,७७ देखि २०७९,८० सम्...