कुमारी बैंकको ३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामी खुला
काठमाडौं । कुमारी बैंकले मंगलबारदेखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले लगानीकर्ताहरुका न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेगरी सेयर लिलामी खुलाएको हो । यस लिलामी सेयरमा बैंककै स...