निर्यात अनुदान १० प्रतिशत पुर्याउनुपर्ने पोसाक संघको सुझाव
काठमाडौं । नेपाल तयारी पोसाकले उद्योग संघलाई निर्यातका दिइने नगद अनुदान बढाउन गरेको छ । संघले आगामी आव २०८०,८१ को बजेटमार्फत निर्यातमा दिइने नगद अनुदान बढाएर १० प्रतिशत पुर्याउन माग गरेको हो । संघले आगामी बजेटमा समावेश गर्न भन्दै १७ बुँद...