बजेट घोषणा प्रति पर्यटन व्यवसायी असन्तुष्टि
काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०,८१ को बजेटप्रति पर्यटन व्यवसायीले असन्तुष्टि भएको बताएका छन् । पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्ने बजेट नआएको बताउदैँ पर्यटन व्यवसायीले आगामी आवमा पर्यटन प्रवर्धनमा कुनै उपलब्धि नहुने दाबी गरेका छ...