नेपाल मेडिसिटी अस्पताल ठगी गरेको आरोपमा तीन पूर्वकर्मचारी पक्राउ
काठमाडौं। नेपाल मेडिसिटी अस्पतालको दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा अस्पतालका पूर्वकर्मचारी कार्यकारी आईपी बिलिङ्ग को रूपमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, लल...