बजेट क्षेत्र प्रभावकारी देखिएनःविनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी पति विनोद चौधरीले बजेटले निजी क्षेत्रमा उत्साह भर्न नसकेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले करको दायरा बढाउनेतर्फ बजेट केन्द्रित भएको, पहिलेदेखि नै संघर्ष गरिरहेका उद्यो...