२० लाख बराबरको अवैध सामान बरामद
पर्सा । पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट भन्सार छली गरेर ल्याएको करिब २० लाख रुपियाँ बराबरको सामान बरामद भएको छ । सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा इलाकाबाट सात लाख ८० हजार ४ सय ३० रुपियाँ बराब...