अर्थमन्त्रीलाई बैंकरले भनेः अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर बन्नुपर्यो
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई बैंकरहरूले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउन आग्रह गरेका छन् । नेपाल बैंकर्स संघका पदाधिकारीले अर्थमन्त्री पौडेलसँगको भेटमा मंगलबार यस्तो आग्रह गरेका हुन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्द...