रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र मलेसियन कम्पनी रि–निकोला कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा भएको सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील...