चार देशका भन्सार अधिकारीबीच छलफल, एकअर्काले सहजीकरण गर्दै लैजाने निर्णय
झापा । चार देशका भन्सार अधिकारीहरुको छलफलले सीमावर्ती क्षेत्रका भन्सार प्रशासनसँग सम्बन्धित समस्या पहिचान गरी एकअर्काले सहजीकरण गर्दै लैजाने निर्णय गरेको छ । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)को पहलमा मंगलबार धुलाबारीस्थित मेची क्राउनमा...