रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो?
काठमाडौं, भदौ ३१ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसामा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको आरएनएलआई स...