लम्पी स्किन पीडित किसानलाई राहत दिन प्रस्ताव
काठमाडौं, भदौ १८ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार भएको छ ।पीडित किसानलाई मरेका पशु अनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत मापदण्ड बनाएको हो । मन...