कर्णालीमा एक करोडबढीको अवैध सामान बरामत
काठमाडौं । कर्णालीमा १ वर्षको अवधिमा १ करोड भन्दा बढीका अवैध सामानहरु बरामद गरिएको छ । प्रदेशका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा १ करोड बढी रुपैयाँको अवैध सामान बरामद गरिएको हो । गत आर्थिक वर्ष २०७९-०८० मा प्रहरीले कर्णालीका १० वटै जिल्लाका विभिन्न न...