वाग्मति प्रदेश सरकारद्वारा सहकारी संस्थाका सदस्यहरुलाई ऋण चुक्ता गर्न अनुरोध
मकवानपुर, २९ असार । वाग्मति प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुलाई समयमै ऋण चुक्ता गर्न अनुरोध गरेको छ । विहिबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा...