अमेरिकन डलरको भाउ बढ्यो
काठमाडौं , २२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैयाँ ७२ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ३२ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैया“ ४० पैसा, बि...